site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान
Argakhachi Cement Island Ad

विराटनगर । कोसी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गते बुधबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् । 

प्रमखुको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम चौथो अधिवेशन आह्वान भएको जनाएका छन् । 

यसअघि भदौ ६ गते तेस्रो अधिवेशन अन्त्य भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्