site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले वाग्मती अधिवेशन : ओली निकटले नै बाँडे प्यानलको लिस्ट 

काठमाडौं । नेकपा (एमाले)को वाग्मती प्रदेश अधिवशेनमा कैलाश ढुंगेल पक्षले प्यानल लिस्ट बाँडेको छ । ओली निकट मानिएको ढुंगेल पक्षले नै लिस्ट बाँडेपछि ओलीको चेतावनीको स्मरण भएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले उमेदवार बन्ने र प्रतिस्पर्धामा भाग लिने छुट भएपनि प्यानल बनाएको थाहा पाए उमेदवारी नै खारेज गरिदिने बताएका थिए । तर, उद्घाटन सत्रमा त्यस्तो बनाएको ओली पक्षले नै प्यानल बनाएपछि अध्यक्ष ओली कोसँगको प्रतिस्पर्धामा छन् भन्ने प्रश्न प्रतिनिधिहरूले उठाइरहेका छन् । 

कैलाश पक्षले बाँडेका प्यानल लिस्टमा अध्यक्षमा कैलाश ढुंगेल, उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा हस्तबहादुर पण्डित, उपचिवमा प्रेबहादुर महर्जन र रिता गौतम ढकालको नाम समेटिएको छ ।

त्यसबाहेक प्रदेशबाट खुला प्रतिस्पर्धाका सदस्यदेखि सबै समावेशी कोटाका सदस्यसम्मका प्यालन लिष्ट बाँडिएको छ ।


List-1695986473.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro