site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘जवान’ बन्यो सर्वाधिक कमाइ गर्ने बलिउड सिनेमा 
SkywellSkywell

काठमाडौं । अभिनेता शाहरूख खान अभिनीत चलचित्र ‘जवान’ले बलिउडमा नयाँ रेकर्ड कायम गरेको छ । ‘जवान’ सर्वाधिक कमाइ गर्ने हिन्दी सिनेमा बनेको छ ।  

‘जवान’ले ५२५ करोड ५० लाख भारू कलेक्सन गरेको छ । योसँगै ‘जवान’ले चलचित्र ‘गदर–२’को रेकर्डलाई पछि पारेको बलिउड सिनेमाका ट्रेड एनलाइसिस्ट तरण आदर्शले बताएका छन् । 

KFC Island Ad
NIC Asia

यसअघि ‘गदर–२’ सबैभन्दा धेरै ५२४ करोड ७५ लाख भारू कलेक्सन गरेको थियाे । 

‘जवान’ले पहिलो हप्ता ३४७ करोड ९८ लाख, दोस्रो हप्ता १२५ करोड ४६ लाख र तेस्रो हप्ता ५२ करोड ५० लाख कलेक्सन गरेको तरणले बताएका छन् । 
  
‘जवान’ विश्वभरबाट एक हजार ३६ करोड कलेक्सन गरिसकेको छ । यो सिनेमा अझै हलबाट उत्रिएको छैन । त्यसैले यसकाे कलेक्सन थप बढ्नेछ । 

एटली कुमारले निर्देशन गरेको चलचित्र ‘जवान’मा शाहरूख मुख्य भूमिकामा छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro