site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
एमाले वाग्मती अधिवेशन : उमेदवारको अन्तिम नामावली प्रकाशन
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको अधिवेशनमा आज मतदान हुँदै छ । उमेदवारको  अन्तिम नामावली प्रकाशन गरिएको छ । 

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनअन्तर्गत आज बिहान उमेदवारको अन्तिम नामावली प्रकाशन गरिएको हो । 

संशोधित कार्यतालिका अनुसार बिहान ८ बजेबाट मतदान हुने भनिए पनि केही समय ढिलो हुने भएको छ । 

Agni Group

अध्यक्ष पदमा कैलाश ढुंगेल र कृष्ण दाहालले उमेदवारी दिएका छन् । 

उपाध्यक्षमा ईश्वर चन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायण प्रसाद  खतिवडा र राजेन्द्र राजथलाले उमेदवारी दिएका छन् ।

Global Ime bank

सचिवमा नवराज सिलवाल र हस्त बहादुर पण्डितले उमेदवारी दिएका छन् । 

दुई उपसचिवका लागि ओमराज पन्त (अच्युत), कृष्णहरि थापा, खड्ग बहादुर खत्री, टासी लामा, डबल पाण्डे, प्रेम बहादुर महर्जन, रमेश महर्जन, राजेन्द्र श्रेष्ठ, भक्त कुमारी लामा र रिता गौतम ढकाल छन् ।

1-final-1695957619.JPG

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
 किसानलाई दिएको आश्वासन पूरा गर !
 किसानलाई दिएको आश्वासन पूरा गर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu