site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
एमाले कोसी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै
फाइल तस्बिर
Ghorahi CementGhorahi Cement

विराटनगर । नेकपा (एमाले)को कोसी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै छ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । 

दुई दिनसम्म चल्ने अधिवेशनमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरू सहभागी हुनेछन् । सम्पर्क मञ्च र कमिटीबाट पनि आमन्त्रण गरिएको छ ।

Agni Group

अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुरसमेत गरी एक हजार ४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुनेछन् । 

पार्टीका प्रदेश इन्चार्ज रघुवीर महासेठले सकेसम्म नेतृत्व चयन सर्वसम्मत हुने सहमति नजुटे निर्वाचनमा जाने बताए । 

Global Ime bank

अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय कमिटी चयन हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
 किसानलाई दिएको आश्वासन पूरा गर !
 किसानलाई दिएको आश्वासन पूरा गर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu