site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले कर्णाली प्रदेश अधिवेशन : आज बन्दसत्र, यी हुन् अध्यक्षका आकांक्षी

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनमा आज बन्दसत्र हुँदै छ । अध्यक्ष केपी शर्मा ओलीले हिजो अधिवेशनको उद्घाटन गरेका थिए ।

बन्दसत्र सिटी हलमा बिहान ८ बजेदेखि हुने तय भएको छ । तर, अझै केही तयारी बाँँकी रहेकाले १० बजेबाट मात्रै सुरु हुने प्रदेश कमिटी उपाध्यक्ष लालबहादुर महताराले जानकारी दिए ।

बन्दसत्रमा राजनीतिक सांगठनिक, लेखालगायत प्रतिवेदन पेस हुनेछ । त्यसमै आज छलफल हुनेछ ।

अध्यक्षको चर्चामा गुलाबजंग शाह (पोलिट्ब्यूरो सदस्य), लालबहादुर महतारा (हाल प्रदेश कमिटी उपाध्यक्ष), मीनबहादुर शाही र राजबहादुर शाहीको नाम रहेको छ । 

 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro