site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इटालीका पूर्वराष्ट्रपति जर्जियो नापोलिटानोको अन्त्येष्टि
फाइल तस्बिर : एएफपी ।
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । इटालीका पूर्वराष्ट्रपति जर्जियो नापोलिटानोको अन्त्येष्टि गरिएको छ । 

इटालीले सबैभन्दा लामो समय राष्ट्रपति भएर देशको सेवा गरेका नापोलिटानोलाई अन्तिम श्रद्धाञ्जली दिइ अन्त्येष्टि गरिएको हो । 

Agni Group

मंगलबार देशको संसद्‌मा विश्वभरका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिइएको हो । 

मे २००६ देखि जनवरी २०१५ सम्म पदमा रहेका नेपोलिटानोको शुक्रबार ९८ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनमा इटालीले मंगलबार राष्ट्रिय शोक मनाएको थियो । सरकारी भवन र विदेशमा रहेका इटालियन दूतावासहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो । 

Global Ime bank

उनको अन्त्येष्टिमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ, जर्मन राष्ट्रपति फ्रान्क वाल्टर स्टाइमेयर र इटालीको राज्य प्रमुखको रूपमा नेपालिटानोका उत्तराधिकारी सर्जियो माटारेल्लाको उपस्थिति रहेको थियो । स्व. नेपालिटानोकी जीवनसाथी क्लियो मारिया बिट्टोनीलाई उपस्थितहरूले समवेदना दिएका थिए ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
मध्यावधिको माग कुबेलाको राग
मध्यावधिको माग कुबेलाको राग
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu