site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नाङ्गो गाउँ–२’ निर्माणको घोषणा
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र ‘नाङ्गो गाउँ–२’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले सिक्वेलको घोषणा गरेको हो । 

निर्माता हिमाल कडरिया र लेखक तथा निर्देशक दीपेन्द्र लामाबीच चलचित्रको सिक्वेल बनाउने विषयमा सहमति भएको हो । 

‘अ पोलिटिकल कमब्याक अर्थात एक राजनीतिक पुनरागमन’ ट्याग लाइनसहित फिल्म ‘नाङ्गो गाउँ–२’ निर्माणको घोषणा गरिएको छ । सिक्वेलमा दयाहाङ राईले निर्वाह गरेको पात्र ‘पासाङ’ गाउँ फर्किने कथालाई समावेश गरिनेछ ।

धेरै दर्शकले नायकको हार र पलायनमा दुःख व्यक्त गरेको भन्दै उनले पहिलो भागको छायांकनकै समय दोस्रो भागको परिकल्पना गरेको बताए । 

दोस्रो भागको माग भएको भन्दै उनले लेखकसमेत रहेका निर्देशक लामाले दोस्रो भागको कथा पहिल्यै लेखिसकेको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro