site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘मोडल हन्ट नेपाल २०२३’ को खोजी सुरु 
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । ‘मोडल हन्ट नेपाल २०२३’को खोजी सुरु भएको छ । प्रतियोगिताको आयोजक नेक्स्ट मोडल्स नेपालले आइतबार विज्ञप्ति जारी गर्दै नयाँ संस्करणका लागि आवेदन खुला भएको जनाएको छ । 

युवाको हकमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उचाई हुनुपर्नेछ । प्रतियोगिताको आवेदन फर्म खल्ती एपबाट पनि भर्न सकिनेछ । 

फाइनल स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट, र्‍याम्प वाक, फोटोसुट, एक्सप्रेसनलगायत ग्रुमिङ कक्षामा सहभागी गराइनेछ ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro