site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
राष्ट्रपति–प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनसित भेटका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । साथमा अमेरिकी प्रथम महिला जिल बाइडेन र प्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहाल । गएको मंगलबार साँझ (स्थानीय समय) न्युयोर्कमा उनीहरूबीच भेट भएको थियो ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका विभिन्न देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखको सम्मानमा अमेरिकी राष्ट्रपतिले आयोजना गरेको रात्रिभोजका अवसरमा उनीहरूबीच संक्षिप्त भेट भएको नेपाली स्थायी नियोगले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय