site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शिक्षकको आन्दोलनले दुबो र रुख नष्ट भएपछि बालेनले सम्झे‍ देवकोटाको कविता

काठमाडौं । शिक्षकहरूको आन्दोलनले सडक छेउमा रोपिएको दुबो र रुखबिरुवा नष्ट भएपछि काठमाडौं महानगरपालिका मेयर बालेन शाहले कवितामार्फत व्यङ्ग्य गरेका छन् । बालेनले फेसबुकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविताबाट व्यङ्ग्य गरेका हुन् ।

बालेनले लेखेका छन्, "नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ, नच्यात्नु फूल नानी हो, दया र धर्म भाग्दछ ।"

शिक्षकहरूको आन्दोलनका क्रममा नयाँ बानेश्वर क्षेत्रका रुखबिरुवा र दुबोमा क्षति पुगेको छ । 

माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक पानीका खाली बोत्तल, खानेकुराका खोल र प्लास्टिकका झोलाले प्रदूषित बनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro