site stats
बाह्रखरी :: Baahrakhari
देश
कैलालीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कैलालीमा भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा कैलालीको गर्भा दरबार वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । 

उक्त क्षेत्र भएर बग्ने खुटिया खोलालगायत अन्य ससाना खोलाहरूमा बहाव बढ्नसक्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  ०८:५९
प्रतिक्रिया दिनुहोस्