site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अभिनेता गौरव र श्रेयानीले गरे इन्गेजमेन्ट (तस्बिरसहित)

काठमाडौं । अभिनेता गौरव पहारी र श्रेयानी खतिवडाले इन्गेजमेन्ट गरेका छन् । काठमाडौंको होटेल र्‍याडिसनमा उनीहरूले आज परिवार र सिमित साथीहरूको उपस्थितिमा उनीहरूले  इन्गेजमेन्ट गरेका हुन् । 

श्रेयानी फिटनेस प्रशिक्षक हुन् । विल्सन विक्रम राई, सुनील थापालगायत केही कलाकार उपस्थित थिए । विल्सनले बाह्रखरीसँग भने, “आज इन्गेजमेन्ट भयो । मंसिरमा विवाह हुने कार्यक्रम रहेको छ ।” 

‘मञ्जरी’बाट अभिनय सुरु गरेका गौरवले ‘होस्टेल’, ‘छक्का पञ्जा–२’, ‘गाजलु’, ‘उत्सव’, ‘मिस्टर भर्जिन’, ‘साइँली’लगायत चलचित्रमा अभिनय गरेका छन् । 

7-1695218032.jpg

5-1695218031.jpg

6-1695218031.jpg

1-1695218029.jpg

3-1695218029.jpg

तस्बिर सौजन्य : विल्सन विक्रम राई

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro