site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिग्रिएको मिठाई बेच्ने पसललाई काठमाडौं महानगरले गरायो दुई लाख जरिवाना
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं महानगरले बिग्रिएको मिठाई बेच्ने टिपटप समोसा पसललाई दुई लाख रुपैयाँ जरिवाना गराएको छ । 

काठमाडौं महानगरपालिका–१७ नघलमा रहेको पसलमा खान नमिल्ने गरी बिग्रिएको दुधबरी बेचेको गुनासो आएपछि गरिएको अनुगमनका क्रममा कैफियत भेटिएपछि जरिवाना गरिएको हो ।

कृषि तथा पशुपन्छी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा. अवधेश झा नेतृत्वको टोलीले पसलको अनुगमन गरेको थियो । 

महानगरले आगामी दिनमा गुणस्तर कायम गर्न निर्देशन दिएको छ । साथै कर्मचारीको बोली वचनमा सुधार ल्याउन भनेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro