site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिका पुगे प्रधानमन्त्री प्रचण्ड
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' अमेरिका पुगेका छन् । उनी आइतबार अमेरिका पुगेका हुन् । 

अमेरिकाको न्यूयोर्कस्थित विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरेका छन् । 

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिनका लागि उनी शनिबार त्यसतर्फ प्रस्थान गरेका थिए । उनी अमेरिकाबाटै असोज ५ गते चीन जानेछन् । चीन भ्रमणको तालिका असोज ६ देखि १३ गतेसम्म छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro