site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विदेश पढ्न जानेबाट बाहिरियो १० अर्ब ७५ करोड
फाइल तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना साउनमा विदेश पढ्न जाने विद्यार्थीले करिब ११ अर्ब लगेका छन् ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको 'नेपालको वर्तमान आर्थिक तथा वित्तीय विवरण'अनुसार शिक्षातर्फको व्यय १० अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।  

अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय सात अर्ब १३ करोड रुपैयाँ रहेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro