site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गैह्रीगाउँ हत्या प्रकरण : छानबिन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौं । काठमाडौंको गैह्रीगाउँमा भएको चारजनाको हत्याबारे अनुसन्धान गर्न प्रहरीले वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको संयोजकत्वमा अनुसन्धान समिति गठन गरेको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको हो । 

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी नायव उपरीक्षक हरि खतिवडा, प्रहरी नायव उपरीक्षक सुवास खड्का, प्रहरी नायव उपरीक्षक सुरक्षा के.सी. र प्रहरी निरीक्षक वीरेन्द्र के.सी. सदस्य रहेको समिति गठन गरिएको हो । 

उक्त घटनाको सम्बन्धमा अनुसन्धानका विविध विधिलगायत अधिकतम प्रयोग गरी सुक्ष्म तवरले अनुसन्धान गरी तत्काल प्रतिवेदन पेस गर्न भनिएको छ । 

तीनकुनेस्थित गैह्रीगाउँमा दिव्या सःमिल भित्र गएराति चारजना मृत फेला परेका थिए । धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा उनीहरू मृत फेला परेका थिए । 

पक्राउ परेका दीपेन्द्रले नवीनसँगै राति १० बजेसम्म मदिरा सेवन गरेका थिए 

379254758_706935984808244_6277582867913697359_n-1694851110.jpg

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro