site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र ‘चित्रा’को छायांकन सुरु
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र ‘चित्रा’को छायांकन आजबाट सुरु भएको छ । सन्तोष अधिकारी फिल्मसकाे व्यानर तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण रहने सिनेमाको छायांकन पोखराबाट सुरु भएको हो । 

निर्देशक घनश्याम लामिछानेको निर्देशन रहने चलचित्र माघे सङ्क्रान्तिलाई लक्षित गरी पुस २७ गते रिलिज हुनेछ ।

सन्तोष अधिकारीको मुख्य भूमिका रहेको चलचित्रमा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, शुभेच्छा खड्का, सिम्रन खड्का, आयुशी ढकाल, कपिल शर्मा, कुमार गुरुङ, श्यामसुन्दर कार्की, गीता थापा, उज्ज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय रहनेछ ।

चलचित्रले एक रिटायर्ड बाबु र छोरीको कथा प्रस्तुत गर्छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro