site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता’ रिलिज

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज दुईवटा नेपाली सिनेमा रिलिज भएका छन् । दीपेन्द्र लामाको निर्देशन रहेको ‘नाङ्गो गाउँ’ र झरना थापाको निर्देशन ‘एक भागवत र एक गीता’ रिलिज भएका हुन् । 

बलिउड सिनेमा ‘जवान’को आक्रामक व्यापारका कारण यी सिनेमाले नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलगायत हलमा अपेक्षित शो पाएका छैनन् । 

‘नाङ्गो गाउँ’मा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । 

‘एक भागवत र एक गीता’मा विपीन कार्की, सुहाना थापा र धिरज मगर मुख्य भूमिकामा छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro