site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीलंकामा सेनाको हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु 

काठमाडौं । श्रीलंकामा शुक्रबार एक सैन्य हेलिकोप्टर दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । 

श्रीलंकाको रक्षा मन्त्रालयले बताएअनुसार वायुसेनाको बेल २१२ हेलिकोप्टर उत्तर मध्य क्षेत्रको एक जलाशयमा दुर्घटनाग्रस्त भएको हो । 

हेलिकोप्टर सेनाको विशेष बल ब्रिगेडको पासिङ आउट परेडका लागि जाँदै थियो । 

मृत्यु हुनेमा वायुसेनाका दुईजना र विशेष बलका चारजना सैनिक छन् । 

श्रीलंकाको वायु सेनाले दुर्घटनाबारे अनुसन्धानका निम्ति नौ सदस्यीय समिति गठन गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro