राजनीति
काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा हरिप्रसाद रिजालले अग्रता कायमै राखेका छन् । पाँचसय मत गणना हुँदा रिजालले २६२ मत पाएका छन् ।
उनलाई पछ्यारहेका राधाकृष्ण कँडेलले २३३ मत पाएका छन् । उनी २९ मतले पछाडि छन् ।
निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीका अनुसार ९६५ मत खसेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८० २३:२३
प्रतिक्रिया दिनुहोस्