site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले लुम्बिनी अध्यक्षमा हरिको अग्रता कायमै, राधाकृष्ण २० मतले पछाडि
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा हरिप्रसाद रिजालले अग्रता बढाएका छन् । तीनसय मत गणना हुँदा रिजालले १५९ मत पाएका छन् ।

उनलाई पछ्यारहेका राधकृष्ण कँडेलले १३९ मत पाएका छन् । उनी २० मतले पछाडि छन् ।

निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीका अनुसार ९६५ मत खसेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  २१:३९
प्रतिक्रिया दिनुहोस्