site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायलले एफ–३५ लडाकु विमान खरिद गर्न अमेरिकासँग माग्यो अनुमति

काठमाडौं । इजरायलले एफ–३५ स्टेल्थ लडाकु विमान खरिद गर्न संयुक्त राज्य अमेरिकासँग अनुमति मागेको छ । आइतबार इजरायली रक्षा मन्त्रालयले थप एफ–३५ स्टेल्थ लडाकु विमान खरिद गर्न अमेरिकासँग अनुमति लिएको जनाएको हो ।

इजरायली रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार रक्षामन्त्री योभ ग्यालान्टले अबका केही महिनामा सम्झौतापत्रमा हस्ताक्षर गर्न अमेरिकी रक्षा विभागमा अनुरोधपत्र पठाइएको छ ।

सम्झौता पूरा भएपछि इजरायली वायुसेनालाई विमान दिइनेछ । इजरायलले सन् २०१६ डिसेम्बरमा आफ्नो पहिलो एफ–३५ जेट खरिद गरेको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro