site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा प्रतिसिलिन्डर २०० ले घट्यो ग्यासको मूल्य
फाइल तस्बिर : रोयटर्स ।

काठमाडौं । भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी)को मूल्य प्रतिसिलिन्डर २०० भारुले घटाएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकबाट रक्षाबन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रसारणमन्त्री अनुराग ठाकुरले बताए ।

अब दिल्लीमा खाना पकाउने ग्यास प्रतिसिलिन्डर (१४.२ किलो) ९०३ भारु (करिब ११ अमेरिकी डलर)मा उपलब्ध हुनेछ । यो निर्णयले ३३ करोडभन्दा बढी उपभोक्तालाई फाइदा हुने बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro