site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जातीय विभेदका घटनामा छानबिन गरी दोषीलाई कारबाही गरिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जातीय विभेदका घटनामा छानबिन गरी दोषीलाई कारबाही गरिने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा सांसद आशा विकको प्रश्नको जवाफ दिँदै जातिय विभेदका घटनामा प्रहरीले संवेशनशीलताका उजुरी नदिएको भन्ने कुरामा सरकारको गम्भीर ध्यानकर्षण भएको बताए ।

जातका आधारमा गरिने छुवाछुत वा भेदभावको विषय संविधानमा नै उल्लेख भएको उनको भनाइ छ । सरकार मौलिक हकको कार्यान्वयमा पूर्ण प्रतिबद्ध रहेको बताए ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको राजधानी बनाउन गोदावरीमा जग्गा प्राप्ति लगायतका काम भइरहेको जानकारी दिए ।

 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro