site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जातीय विभेदका घटनामा छानबिन गरी दोषीलाई कारबाही गरिन्छ : प्रधानमन्त्री
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जातीय विभेदका घटनामा छानबिन गरी दोषीलाई कारबाही गरिने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा सांसद आशा विकको प्रश्नको जवाफ दिँदै जातिय विभेदका घटनामा प्रहरीले संवेशनशीलताका उजुरी नदिएको भन्ने कुरामा सरकारको गम्भीर ध्यानकर्षण भएको बताए ।

Royal Enfield Island Ad
KFC Island Ad
NIC Asia

जातका आधारमा गरिने छुवाछुत वा भेदभावको विषय संविधानमा नै उल्लेख भएको उनको भनाइ छ । सरकार मौलिक हकको कार्यान्वयमा पूर्ण प्रतिबद्ध रहेको बताए ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको राजधानी बनाउन गोदावरीमा जग्गा प्राप्ति लगायतका काम भइरहेको जानकारी दिए ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ११:४३
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro