site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
'नराम्रो समाचार' सम्प्रेषण गर्नेविरुद्ध समीक्षाले दिइन् उजुरी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूविरुद्ध 'नराम्रो समाचार' लेखेर सम्प्रेषण गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता गराएकी छन् । उनले आफूबारे नकारात्मक समाचार बनाएर मानसिक यातना दिएको आरोप लगाएकी छन् । 

उनले आइतबार ताजा खबर, ग्लोबल नागरिक, हाम्रो लर्निङ सेन्टर र रुटिन अफ बुटवल बन्द नाम गरेका फेसबुक पेजविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी हुन् ।

समीक्षाले आफ्नो इज्जत र प्रतिष्ठामाथि आँच आउने गरी ती पेजले बिनाप्रमाण समाचार लेखेर पोस्ट गरेको दाबी गरेकी छन् । उनले फेसबुक पेज चलाउने व्यक्तिहरूलाई खोजेर कानुनी कारबाही गर्न ती पेजहरू बन्द गराउन माग गरेकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !