site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पूर्वबैङ्कर उमाकान्त पौड्यालको ‘बुद्धकालीन समाज’
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । पूर्वबैङ्कर उमाकान्त पौड्यालको अनुसन्धनात्मक कृति ‘बुद्धकालीन समाज’ सार्वजनिक भएको छ । पालि त्रिपिटकका आधारमा लेखिएको बुद्धकालीन समाज फाइनप्रिन्ट बुक्सले प्रकाशन गरेको हो ।

बुद्ध परिनिर्वाणलगत्तै सङ्ग्रह र सम्पादन गरिएकाले पालि भाषामा सङ्कलित बुद्धवचन प्रामाणिक एवम् विश्वसनीय मानिन्छन् । यो पुस्तक पनि पालि त्रिपिटकका आधारमा लेखिएको छ । त्यसैले यस पुस्तकले बुद्ध, उनको धार्मिक मन्तव्य र तत्कालीन परिस्थितिबारे प्रामाणिक जानकारी दिन्छ । बुद्धका विषयमा कतिपय अतिरञ्जित शास्त्रीय वर्णनको चिरफार गरी लेखिएको यस पुस्तकले तथ्य र तर्कका आधारमा वास्तविकता उजागर गर्ने प्रयास गरेको छ ।

नेपाली भाषामा बुद्ध र तत्कालीन परिस्थितिबारे पालि त्रिपिटकका आधारमा प्रामाणिक जानकारी दिने पुस्तक साह्रै थोरै रहेको पुस्तकका लेखक पौड्याल बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu