site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाढी–पहिरोले ६ वटा सडकखण्ड अवरुद्ध
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । वर्षाका कारण बाढी र पहिरोले ६ वटा सडकखण्ड अवरुद्ध भएको छ । तमोर करिडोर, कोसी राजमार्ग, धुन्चे–स्याफ्रुबेसी सडकखण्ड अवरुद्ध भएको सडक विभागले जनाएको छ । 

नाग्मा–जुम्ला सडक, डुम्रे–बेशीसहर–चामे सडकखण्ड र सिद्धार्थ राजमार्गमा पनि सवारी आवगमन अवरुद्ध भएको विभागले जनाएको छ । अवरुद्ध भएका सबै सडकखण्ड खुलाउने प्रयास भइरहेको विभागको भनाइ छ ।  

वर्षा र पहिरोले ४५ वटा सडकखण्ड एकफर्ती मात्रै सञ्चालनमा रहेको विभागले बताएको छ । मनसुन सक्रिय हुँदा बाढी र पहिरो जाने क्रम बढेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement