site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बैंकर्स संघ र बिमक संघबीच सहकार्य गर्ने सम्झौता

काठमाडौं । नेपाल बैंकर्स संघ र नेपाल बिमक संघबीच सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा नेपाल बैंकर्स संघकातर्फबाट संघका अध्यक्ष  सुनिल केसी र नेपाल बिमक संघका तर्फबाट बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताअनुसार दुई पक्षले मुख्यतः सूचना, तथ्यांक, ज्ञान, सीप, क्षमता र अन्य स्रोतहरू आदानप्रदानमा सहकार्य गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ । यस सम्झौताले वाणिज्य  बैंक, बिमा क्षेत्रलगायत समग्र वित्तीय क्षेत्रको विकासका लागि थप सहयोगी भूमिका निभाउने विश्वास लिइएको बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro