site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
रुसको अन्तरिक्षयान लुना–२५ चन्द्रमामा खस्यो

काठमाडौं । चन्द्रमामा अवतरण गराउने उद्देश्यले पठाइएको रुसी अन्तरिक्षयान लुना–२५ दुर्घटनाग्रस्त भएको छ ।

लुना–२५ ले अनियन्त्रित रूपमा फन्को मारेपछि क्र्याक भएको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

Dabur Nepal
NIC Asia

मानवरहित यो यानले चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्यान्डिङ गर्ने लक्ष्य राखेको थियो ।

तर अवतरण पूर्व कक्षमा सर्दा चुनौती सामना गरेपछि यो प्रयास असफल भएको हो ।

जमेको पानी र बहुमूल्य तत्व हुनसक्ने ठानिएको चन्द्रमाको एक भागको अन्वेषण गर्न लुना–२५ पठाइएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro