site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यसरी गालिँदै छ तस्करीको सुन (तस्बिरहरू)
SkywellSkywell

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको तस्करीको सुन आज गालिँदै छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखामा सुन गाल्ने कार्य जारी छ ।

यही साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले तस्करीको सुन बरामद गरेको थियो । मोटरसाइकल र स्कुटीको ब्रेक सुभित्र राखेर सुन भित्र्याइएको खुलेको थियो ।

सोमबार (हिजो) ब्रेक सुबाट सुन बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको महाशाखाका निर्देशक थानेश्वर आचार्यले जानकारी दिए । उनका अनुसार गालेपछि सुनको यकिन तौल प्रस्ट हुनेछ ।

Dabur Nepal
NIC Asia

थप तस्बिर हेर्नोस्–

s31692079527.jpg

s11692079523.jpg

s21692079523.jpg

sun galindai41692079260.jpg

sun galindai31692079259.jpg

sun galindai11692079259.jpg

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ११:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu