site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्रीहरूले हरेक महिना प्रगति विवरण बुझाउनै पर्छ :  प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक महिना मन्त्रीहरूलाई प्रगति विवरण बुझाउन निर्देशन दिएको बताएका छन् । 

चितवनको भरतपुर २२ पटिहानीमा आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रीहरूले हरेक महिना अनिवार्य रूपमा प्रगति विवरण बुझाउनु पर्ने बताए । 

प्रधानमन्त्री प्रचण्डले नेपालमा सम्वृद्धिको यात्रा अगाडि बढाउन सुशासन कायम गरेर भष्ट्राचारको अन्त्य गर्न सरकार दृढ रहेको बताए । 

देशमै केही उत्पादन गर्न चाहाने युवाका पक्षमा सरकारले महत्वपूर्ण निर्णय गरेको प्रधानमन्त्री प्रचण्डले बताए । 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro