site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नाङ्गो गाउँ’को गीत ‘पहिलो नम्बर’मा कर्मा र साम्राज्ञी 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’को गीत ‘पहिलो नम्बर’मा सार्वजनिक गरिएको छ । भदौको २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘नाङ्गो गाउँ’को सार्वजनिक गीतमा किरण गजमेरको स्वर, राजेश अर्यालको शब्द र एसडी योगीको संगीत छ । 

दीपेन्द्र लामाले लेखन तथा निर्देशन रहेको चलचित्रको गीतमा कर्मा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर्ड छन् । 

चलचित्रमा कर्मा र साम्राज्ञीसँगै दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, बुुद्दि तामाङ, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्कालगायत कलाकारको अभिनय छ । 

चलचित्रले राजनीतिका कारण नाङ्गिदै गएको गाउँको अवस्थालाई चित्रण गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro