site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पाकिस्तानमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

इस्लामावाद । पाकिस्तानको सिन्ध प्रान्तमा हजारा एक्सप्रेस रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । रेलमन्त्री साद रफिकले घटनाको पुष्टि गरेका छन् ।

“रेल दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । र, कयौँ घाइते भएका छन्,” मन्त्री रफकले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

पत्रकार सम्मेलनमा मन्त्री रफिकले दुर्घटना हुँदा रेलको गति प्रतिघण्टा ४५ किलोमिटर रहेको थियो ।

तीव्र गतिका कारण रेल दुर्घटना भएको शंका गरेपछि उनले रेलको गति धेरै नभएको बताएका हुन् ।

Global Ime bank

रेल दुर्घटनामा परेकाहरुको उद्धार कार्य जारी रहेको छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement