site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
तिलक सिंह पेला र नवराज पराजुलीको गीत ‘ध्यान...’ सार्वजनिक 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गायक तथा संगीतकार तिलक सिंह पेला र कवि नवराज पराजुलीको नयाँ गीत सार्वजनिक भएको छ । 

नवराज पराजुलीको शब्द तथा संगीत रहेको गीतमा तिलकको स्वर रहेको छ । उज्जवल सागरको संगीत संयोजन रहेको गीतमा कोरस गायन रिदम कँडेल, पुष्पन प्रधान, उज्वल सागर र किरण भुसालको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement