site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मानहुँकोट
Argakhachi Cement Island Ad

तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानहुँकोट । यहाँ चिसो मौसममा कुहिरो र सूर्योदय हेर्न पर्यटकको भीड लाग्ने गर्छ । गर्मी महिनामा भने पर्यटकको चहलपहल केही घटेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस

 
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्