बाह्रखरी फोटो

काठमाडौं । देशभर सहकारीबाट पीडित भएकाहरुले सडक प्रदर्शन थालेका छन् । पीडितहरू लामो समयदेखि माइतीघर मण्डलमा आन्दोलनमा थिए । उनीहरूले सडक प्रदर्शनसमेत थालेका छन् ।
आज काठमाडौंमा विभिन्न स्थानबाट आएका पीडितहरुले प्रदर्शन गरेका छन् । विभिन्न नारा लगाएका प्ले कार्ड बोकेर सहकारी पीडितहरू सडकमा उत्रिएका हुन् ।
हेरौँ केही तस्बिर
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८० १२:३६
प्रतिक्रिया दिनुहोस्