site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बस्दै नबसी भोलिसम्मका लागि स्थगित भयो माओवादी केन्द्रको बैठक
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दै नबसी स्थगित भएको छ ।

आज दिउँसो ३ बजे बस्ने तय भएको बैठक स्थगित भएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अगामी साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका विषयमा छलफलका लागि बैठक बोलाइएको थियो ।

उनका अनुसार बैठक मंगलबार (भोलि) बस्ने बिहान ८ बजे बस्नेछ । केन्द्रीय कमिटी बैठकको तयारीका लागि शनिबार बसेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement