site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुनकाण्ड छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले उच्चस्तरीय छानबिन समिति गठन गर्न ध्यानाकर्षण गराएको हो ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकबाट सो विषयमा सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरिएको एक सदस्यले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको करिब १०० किलो अवैध सुनका विषयमा समितिले चासो व्यक्त गरेको हो ।

बैठकमा बोल्ने क्रममा समिति सदस्यहरूले सो प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्नेमा जोड दिएका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement