site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनको मूल्य बढ्यो
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सो सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Dabur Nepal
NIC Asia

तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भएको हो । सोमबार चाँदी प्रतितोला एक हजार ४६० रुपैयाँमा कारोबार भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu