site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यी जिल्लाका नदी तथा खोलामा बाढीको पूर्वानुमान
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारी वर्षाका कारण देशका केही नदी तथा खोलामा आज बाढी आउने सम्भावना रहेको छ । इलाम, झापा, सप्तरी, पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोकका नदी तथा खोलामा जलसतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

रसुवा, नुवाकोट, काठमाडौं उपत्यका, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, बाग्लुङ, पाल्पा, रोल्पा, दैलेख, जाजरकोट, बाजुरा, बझाङ, दार्चुला, अछाम, डोटी, कैलाली, बैतडी, डडेल्धुरा र आसपास भई बहने केही नदी तथा खोलामा पनि बहाव बढ्न सक्ने पूर्वानुमान रहेको महाखाको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सामान्य बढ्ने पूर्वानुमान छ । तर, सतर्कता तहभन्दा तलै रहने महाशाखाले जनाएको छ । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ०९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement