site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्कासन गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँको दरमा ४६ हजार ७२९ दशमलव ५४५ कित्ता थप सार्वजनिक निष्कासन (फर्दर पब्लिक इस्यू) गर्ने भएको छ । 

कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा बराबरको एफपीओ सर्वसाधारणमा निष्कासन गर्न लागेको छ । कम्पनीले उक्त एफपीओ निष्कासनका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त सम्झौतापत्रमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनी र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

लघुवित्तको अधिकृत पुँजी एक अर्ब, जारीपुँजी ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ र चुक्तापुँजी ९१ करोड सात लाख ८२ हजार ५०८ रुपैयाँ ५० पैसा रहेको छ । उक्त वित्तिय संस्थाले १९२ वटा शाखा कार्यलयमार्फत सेवा दिँदै आएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement