site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एकलाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन प्रतितोला एकलाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर दुईहजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला दुईहजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्