site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गगनलाई चन्द्रको जवाफ : बेमौसमको बाजा बजाउँदै हिँड्दा जन्ती पाइन्न 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले सार्वजनिक रूपमा दलको नेता फेर्ने विषयमा दिएको अभिव्यक्तिमाथि प्रश्न उठ्ने क्रम जारी छ । 

बिहीबारको बैठकमा बोल्दै केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले व्यक्ति विशेषलाई दलको नेता वा सभापति चाहियो भन्दैमा नपाइने बताए । उनले बेमौसमको बाजा नबजाउन अनुरोध पनि गरे ।  

“एउटा व्यक्ति विशेषलाई संसदीय दलको नेता चाहियो भन्दैमा पार्टी सभापति चाहियो भन्दैमा समय र परिस्थितिलाई ख्यालै नगरी बेमौसमको बाजा बजाउदै हिँड्दा जन्ती पाइन्न् की ? त्यतातिर ध्यान जाओस्,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !