राजनीति

प्रतिक्रिया दिनुहोस्
काठमाडौं । प्रतिनिधिसभाको बैठक साउन १० गतेसम्मका लागि स्थगित भएको छ । अर्को बैठक साउन १० गते बुधबार दिउँसो १ बजे बस्ने छ ।
आजको बैठकबाट मिटर ब्याजसम्बन्धी विधेयक पारित गरेको छ ।
आजै नेपाल विश्वविद्यालय विधेयक, २०८० पनि प्रस्तुत भएको थियो ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com