site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डा. रुइतले पाए एङ्ग्लिया रस्किन विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि

काठमाडौं । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई बेलायतको एङ्ग्लिया रस्किन विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ । मंगलबार भएको दीक्षान्त समारोहमा डा. रुइतलाई डक्टर इन साइन्स (डीएससी) मा मानार्थ विद्यावारिधि प्रदान गरिएको हो । 

एङ्ग्लिया रस्किन विश्वविद्यालयका उपकुलपति रोड्रिक वाट्किन्सले डा. रुइतलाई उपाधि प्रदान गरेका थिए ।

Dabur Nepal
NIC Asia

उपकुलपति वाट्किन्सले डा. रुइतको मानवीय कार्य आफ्नो विश्वविद्यालय तथा नेत्र चिकित्सा क्षेत्रका सबै विद्यार्थीका लागि अनुशरणीय भएको बताए । 

तिलगंगा आँखा प्रतिष्ठान र हिमालयन क्याट्रयाक प्रोजेक्टमार्फत उनले नेपालको नेत्र उपचार सेवामा पुर्‍याएको योगदानको कदर गर्दै उपाधि दिइएको विश्वविद्यालयले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro