site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशक फेर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
Sarbottam CementSarbottam Cement

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशक परिवर्तनको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

असार २२ गते प्रा.डा. विष्णुदत्त पौडेलले दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान मल्लले सुनुवाइ गर्दै यस्तो आदेश दिएकी हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार जारी आदेशमा मन्त्रीस्तरीय सो निर्णय तत्काल कार्यान्वयन नगर्न भनिएको छ । असार २१ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा.उज्वल चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए । भत्तपुर क्यान्सर अस्पतालमा यसअघि निर्देशकको जिम्मेवारीमा डा. विष्णुदत्त पौडेल थिए ।

 

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय