site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा बैठक स्थगित
फाइल तस्बिर।
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रियसभाको बैठक सरेको छ । आज बिहान ११ बजेर १ मिनेटमा बस्ने भनिएको बैठक सरेको हो । 

आजका लागि तोकिएको बैठक विशेष कारण भोलि बिहीबार बिहान १०ः०१ बजे बस्ने गरी स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०९:३९
प्रतिक्रिया दिनुहोस्