site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झापाको केचनामा भारी वर्षा
प्रतीकात्मक तस्बिर

काठमाडौं । झापाको केचना र आसपासका क्षेत्रमा केही घण्टादेखि भारी वर्षा भइरहेको छ । उक्त जिल्ला भई बहने स–साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro