राजनीति

काठमाडौं । नेकपा (एमाले)को वाग्मती प्रदेशको अधिवेशन असोज ७ र ८ गते हुने भएको छ ।
च्यासलमा बसेको प्रदेश कमिटी बैठकले अधिवेशनको मिति तय गरेको हो । केन्द्रले अधिवेशन भदौभित्र गर्न निर्देशन दिएको थियो ।
एमालेले यस वर्ष तल्ला कमिटीको अधिवेशन गर्दै छ ।
प्रकाशित मिति: मंगलबार, असार २६, २०८० १७:१८
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

प्रवास
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग